जलमार्ग र रेलमार्गबारे भारतसँग कुरा हुन्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनु भएका छन् । छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने बताउनु भएको हो । सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो । … Continue reading जलमार्ग र रेलमार्गबारे भारतसँग कुरा हुन्छ : प्रम ओली